all My blogs and website and pages

"TENSION" "TENSION" "TENSION"

••
"TENSION" "TENSION" "TENSION"
एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट
मगिन र तपाईंले लिफ्ट दिनु भयो .
बाटोमा तिनी बिरामी भईन >> "TENSION"
डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो।
अर्को "TENSION"
म यो बच्चाको बुवा होइन ।
केटीले भनिन: यो नै बच्चाको बुवा हो । झन
"TENSION"
खैलाबैला भयो, पुलिस आयो, अनी तपाईं को डा.
चेकअप भयो
रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न
सक्नु
हुन्न रहेछ । झनै "TENSION"
तपाईं "THANK गड" भन्दै निस्किनु भयो
फेरी सोच्नु भयो अरे घरमा भएको २
वटा चाँही कस्को हो त ?
महा "TENSION"
फेरी सोच्नु भयो अरे घरमा भएको २
वटा चाँही कस्को हो त ?
महा "TENSION"

♥आमा♥

♥आमा♥
एउटा सानो मुटु छुने कथा:
एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा
आँखा भएको आमासँग
बस्ने गर्दथ्यो । हरेक दिन
ऊसको आमाले उसलाई
स्कुल पुर्याउन जानेगर्थिन ।
उसका सबै साथिहरूले उसलाई गिज्याउने ...
गर्दथे र कोहि पनि उसंग
साथि बन्न खोज्दैनथे ।
उनिहरुले उसको आमलाई
"कानी" भनेर बोलाऊँथे।
साथीहरुको घ्रिणाले
गर्दा ऊसको दिमाग्मा
नकारात्मक छाप बस्न
गयोर आफ्नै जन्म दिने
आमलाई घ्रिणाको दृष्टिले
हेर्न थाल्यो । त्यसैले उसले
कडा मेहेनेत गर्यो,राम्रो सँग पढ्यो, शहर प्लायन भयो र
उतै घरजम गरेर बस्यो।
उस्को आमाले लाख कोशिश्
गर्दा पनि उ फर्किएन ।
केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई
भेट्न
आँफै जाने निदो गरिन ।
अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले
ढोका खोल्यो र रिसाउँदै
भन्यो-
छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई
म यति घ्रिणागर्छु की म
आफै ब्यक्त गर्न सक्दिन ।
...
उसका छोरा-छोरीहरूले
ती आँखा नभएकी बुढी
बजैलाई देखेर भने-
छोरा-छोरी:बाबा को हो यो आँखा नभएको राक्षस
जस्तो #???
यो सबै देखेर ऊसको आमा त्यहाँ बाटफर्किन र
धेरै बर्ष पछी उसलाई
एउटा खबर आयो की ऊसको आमाले यो
संसारलाई सधैंको लागि त्याग्न पुगिन ।
उसको आमाले उसलाई एउटा चिट्ठी छोडेकी
थिइन जसमा लेखिएको थियो--
आमा:
प्रिय छोरा मलाई थाहा छ
की तिमी मलाई एकदम
घ्रिणा गर्छौ किनभने
मैले गर्दा तिमीलाई धेरै दु:ख भयो । तर तिमीलाई
थाहा छ मैलेकसरी आफ्नो
आँखा गुमाएँ ?
जब तिमीसानो थियौ हाम्रो एउटा अबिश्मरणिय
गाडी दुर्घटना भएको थियो।
तिम्रो बाबाको घटना स्थल मै मृत्यु
भयो रतिमी बेहोसी
अवस्थमा थियौ ।
तिम्रो एउटा आँखा गुमेको
थियो त्यसैले मैले
मेरो एउटा आँखा तिमीलाई दिएँ
ताकि तिमी आफ्नो
सामान्य जीवन बिताउन
सक्नेछौ ।
मैले तिमीलाई सधैं माया गरेकी छु छोरा । बिगतमा
जे भयो सो भयो बिर्सिदेउ सबै कुरा ।
तिम्रो जीवन् फलोस् फुलोस यहि छ मेरो शुभकामना
.
..
...
"तिम्री आमा"

Sala Taruni

___ बिहे अघि___
प्रेमिका -: हेल्लो डियर कहाँ छौ?
प्रेमी -:सरि बेबी म आज बाहिर छु साथि हरु
संग
हल्का ड्रिंक गर्दै सरि है कल गर्न बिर्से ..
प्रेमिका -: भयो किन सरि आजकल
को जमाना मा कस्ले पिउदैन र हल्का ??तिम्ले
कल नगरेर के भयो त मैले त गरे नि ...
__बिहे पछी __
श्रीमती -:हेल्लो कहाँ हो ऐले सम्म घर आउन
पर्दैन ?? अनि एक कल गर्न सकिन्न??
श्रीमान -:जहाँ भए नि तलाई किन
टाउको दुख्यो खाएर सूत न साथि हरुसंग
हल्का ड्रिंक गर्दै छू ....
श्रीमती -:ल तै कुकुर को झोल पियर बस....कुन
दिन मा यो जड्याँहा संग बहे गरेछु ....
__बिहे अघि __
प्रेमी -:प्रिय यो संसार
मा तिमि जति कुरा बुझ्ने कोहि देखेन...तर
तिमीलाई पछी दुख हुन सक्छ मसंग
केहि छैन......
प्रेमिका -: मलाई तिम्रो माया भए पुग्छ
तेही माया को सहारा मा म खुसि भएर पुरै
जिन्दगि जस्तो दुख पनि काट्न
सक्छु ....मलाई धन
सम्पति केहि चाहिन्न ...
__बिहे पछी __
श्रीमान -: कस्तो संसार
मा नभाको अप्ठ्यारो मा फलेकोफर्सी जस्तो कुरै
नबुझ्ने आईमाई रैछे भने कहाँ बाट आखा फुटेर बिहे
गरेछु ..अब नभए पछी कहाँ बाट ल्याउने तलाई सून
को हार ????
श्रीमती -:न ल्याउन सक्ने भए पाल्न न सक्ने भए
के खानबिहे गरेको त?? तिम्रो हैन आखा त
मेरो फुटेको कुन दिन मा बिहे
गरेछु .....कस्तो कस्तो राम्रो केटा हेर्नआथे.....बस
एकलाई ल हिडे मत माईत ....
MORAL-:माया प्रेम ले पेट
प्रेमी प्रेमिका हुदा मात्र भरिन्छ.....
श्रीमान
श्रीमती भएपछी अनि जिन्दगि चलाउन
पैसा नै चाहिन्छ...

चरा अनि मेरो माया ,उस्तै - उस्तै रहेछ !

१दिन चरिले चरालाई भन्यो तिमीले मलाई छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन आफ्नो बनाउन
सक्दिन ...कि ?
चरि को यो कुरा सुनेर चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन ठुलो आँधिबेरी तुफान आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न थाली अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त उड्न सक्दिन सानु
आफ्नो ध्यान राख्नु है चरि भुर्रर्रर्र उडेर गई
केहि समय पछि अचानक
तुफान रोकियो (थामीयो) मौसम
सफा भयो अनी चरि वापस फर्केर आयो र आउँदा त
चरा मरी सकेको रहेछ चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो त्यो चरी ले पढी, तेस मा थियो........
प्रियसानु-तिम्रो विश्वास मा आज यो संसार बाट
बिदा भय ,,म बिना पनि तिमि सदा सुखी-
खुसि रहनु ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो..

MAYA & SATHI

Maya & Sathi
..... Yakai Rath ka 2 Pangra Jastai Ho......

jasle Jati sukai E Dubaiko barema bhasan Diya pani bastab Ma maya Ani Sathi 3 kisimko Hudo rahechha.
......................................................
Mero Lamo Anubhab Le aaja maya Ra Sathi Lai E 3 tarikale Pari Bhasit gareko chha.

MAYA:-
1) man sanga
2) Dhan sanga
3) Badan sanga

SATHI:-
1) Yatrama sangai hdidne sathi
2) Dobatoma Chhutine sathi
3) Aaphno Manjil Puge pachhi sath chhodne sathi.

Tesaile maya & sathi same same hun.

Mero Info

Muktak blog

www.ramkumarkali.blogspot.com/

face book page
www.m.facebook.com/profile.php?id=275856489199102&refid=13/

Mero Info

Muktak blog
www.ramkumarkali.blogspot.com
face book page
m.facebook.com/profile.php?id=275856489199102&refid=13