गजल

तिम्रो यादमा गजल लेख्नु छैन मलाई ।
बेर्थमा झुटो सपना देख्नु छैन मलाई ।

जाली र छली भन्ने थाहा हुदा हुदई ,
तिमी सँग माया लगाइ रेट्नु छैन मलाई

जिबन देखी सबै हारी सके मैले अब
तिमी सँगै फेरी खुशी समेट्नु छैन मलाई

साथीलाई भन्दै हिन्छौ रामले धोका दियो अरे
कस्को माया कती थियो जोख्नु छैन मलाई

तिम्रो यादमा गजल लेख्नु छैन मलाई ।
बेर्थमा झुटो सपना देख्नु छैन मलाई ।

Nepali Gajal

बल्झिएर अतित मेरो पाटो जिन्दगीको ।
कोट्याउदैछु घाउ आज खाटो जिन्दगीको ।

शहरमा हुर्किएकी मत गाउ भित्र ।
फरक र यो मैले खाने आटो जिन्दगीको ।

रोपनेलेनै जान्नु पर्ने फुल फुलाउन ।
मिल्नु पर्छ पानी गोबर माटो जिन्दगीको ।

जोडिएर भागय रेखा छुट्यो सम्ब्न्धको ।
आज यस्थो कथा बन्यो लाटो जिन्दगीको ।

पिरतिको खेल जबा बुजे उन्को ।
छुट्टा छुट्टै भयो अनि बाटो जिन्दगीको ।

Heart touching Story...♥

Real love गर्नेहरुले अवश्य पढ्नुहोला.
केही समय अगाडि सोलोमन राजाको एउटा ठुलो र सुन्दर
बगैँचा थियो। त्यस बगैँचामा विभिन्ऩ थरिका सुन्दर
फुलहरु
फुलिरहेका हुन्थे अनि ऋतु परिवर्तन सगैँ चराचुरङ्गीहरु
पनि बसाईँ सर्न आउथे। यसै क्रममा एकदिन white birds
हरु
बसाईँसर्न भनि आए।
white birds हरु white rose को बगैँचामा बस्ने
निणर्य
गरे....अनि त्यहीँ बस्न थालेँ।
एकै स्थानमा बस्ने क्रममा एउटा white bird ले
एउटा white
rose लाई मित्रताको प्रस्ताव राख्यो अनि त्यस दिन
देखी एक अर्काको Best frn भएर दिनहर खुसीसगँ
बिताउन
थाले....
दिनहरु खुसीसगैँ बित्दै गएपनि White bird ले भने भित्र
भित्रै white rose लाई मन पराउन थालिसकेको थियो।
उसले rose लाई purpose गर्ने विचार गर्यो...
उसले एक दिन rose लाई purpose गर्योँ। Rose ले
उसको Purpose reject गरी। बिचरा! Bird , उ धेरै
रोयो करायो अनि भन्ऩ थाल्यो.
"".I really love u ♥♥...म तिमीलाई Heart
देखी चाहान्छु..यस्तै ­ यस्तै त हो नि, जे भए
पनि उसको बोलीमा सत्यता थियो कुनै
बनावटी भनाईहरु थिएन
तर
Rose भन्थि "u r my best frn" मैले तिमीलाई कहिल्यै
पनि त्यस्तो नजरले हेरेको छैनं...I can't...
But
Bird को बिलौना त्यस्तै थियो
त्यसकारण अन्तिममा rose ले एउटा सर्तमा मात्र Bird
को Purpose accept गर्छु भनी..
((मित्रहर यदि तपाई आफ्नो मायालुलाई एकदम
माया गर्नुहुन्छ
भने के तपाई उसले भनेको जस्तोसुकै पनि सर्त मान्ऩ तयार
हुनुहुन्ऩ र?? चाहे Death नै किन नहोस्..))त्यसका ­ रण ऊ
मन्जुर भयो र सर्त सुनाउन अनुरोध गयौँ..
अनि Rose ले सर्त भनी,
" जुन दिन देखी म Red rose मा Change हुन्छु
त्यो दिनदेखी म तिमीलाई मन पराउछुँ..."
अब Bird दोधारमा पर्यो के गर्ने? मन्जुर भयोAfter
one
weak...
White rose red rose मा change भएन
After 3 month, After 6 month and one year
white rose red rose मा Change भएन
अनि उसले white rose को माथि गएर आफ्नो घाटीँ रेटेर
आफ्नो Blood White rose माथि पोख्यो...
अनि white rose बिस्तारै Red roseमा change
भयो...र
मन पराउन थालि
तर
त्यती बेला निकै ढिलो भईसकेको थियो।
Bird ले प्रेममा आफ्नो ज्यान गुमाउनुपर्योअनि Rose ले
सच्चा प्रेमी..

चौथो पटक बाजुरामा भारी हिमपात, जनजिवन प्रभावित, ११ गाविसको आवतजावत बन्द

बाजुराका उच्च भुभागमा हिजो राति देखि भारी हिमपात भएको छ । हिमपात र पानी परेपछि बाजुराको जनजिवन नराम्ररी प्रभावित भएको छ भने सदरमुकामबाट उत्तरीक्षेत्रमा पर्ने ११ गाविसमा हिमपातले आवत जावत समेत बन्द भएको छ।
सदरमुकाम देखि त्यस क्षेत्रमा जाने मुल बाटो पोरखेलेकमा अध्यधिक मात्रामा हिमपात भइरहेको र छ फिट भन्दा बढी हिम बाटोमा जमिसकेकाले आवतजावत बन्द भएको हो । सदरमुकाम नजिक सम्मको हिमपातले अत्यधिक चिसो बढेकाले सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ ।
बाजुरामा संचालन भएको हातिपाइले रोग निवारणकार्यक्रम समेत प्रभावित भएको स्वास्थ्यकर्मीले बताएका छन । वितरण बजारको व्यवसाय समेत प्रभावित बनेको छ । सरदमुकाम सम्म चल्ने ट्याक्टर समेत बन्द भएका छन । चिसोले सदरमुकामको चहल पहल घटेको छ ।
चिसोल अधिकाँस विद्यालयको पढाइ समेत प्रभावित भएको छ । पोरखे लेखमा यति खेर ६ फिटबढी बाक्लो हिउ“ जमेको स्थानीयले बताएका छन । हिमपातको चिसोले जिल्लाका उच्च भागमा पर्ने विच्छ्या,“ रुगीन, दहकोट मातडी, मानकोट,आटिचौर, पाण्डुसैन र कैलाशमाण्डौ गाविसका अधिकांस गाउ“को जनजिवन कस्टकर भएको छ जसम महिला बालबालिका बढी प्रमावित बनेका छन ।
महिनाबारी हुदा गोठमा बस्न पर्ने छाउपडी महिलालाई चिसोले सास्ती व्यहोर्नु परेको छ । महिलाबारी हुदा घरबाहिर बस्नपर्ने र दिनहु नहानु पर्ने भएकाले महिलाले यो पिडा सहनगर्न बाध्यता भएको छ । हिउँले सदरमुकाम वरीपरीका डाँडाकाँडा सेताम्य बनेका छन । सरदमुकामबाट उत्तरका ११ गाविसमा जाने दैनिकउपभोग्य बस्तु तथा अन्य दैनिक कामहरु ठप्प बनेको छ । । चिसोका कारण जिल्लामा जरो र रुगाखोकीका विरामीको संख्या बढेको स्वास्थ्य कर्मीले बताएका छन ।

पारसलाई हृदयाघात

काठमाडौ, फाल्गुन ८ -
बैंककमा रहेका पूर्वयुवराज पारस शाहलाई एक शुभेच्छुकको घरमा बसिरहेका बेला मंगलबार राति हृदयाघात भएको छ । स्थानीय शुभेच्छुक सुनिल खड्काको घरमा आराम गरिरहेका बेला स्थानीय समयअनुसार रातको ११ः१५ मा पारसलाई हृदयाघात भएको थियो । हृदयाघातलगत्तै स्थानीय कम्युनिटीभेज अस्पतालमा लगिए पनि मध्यरातसम्म पारसको नाकबाट बगेको रगत थामिएको छैन । बैंककस्थित कार्यवाहक राजदूत डोरनाथ अर्याललाई सुनिलले पारसको हृदयाघातबारे जानकारी गराउँदै स्थिति केहीसुधारोन्मुख देखिएको जनाएका थिए । 'तत्काल कुनै सहयोग आवश्यक परे खबर गर्नुहोला भनेकोछु,' अर्यालले कान्तिपुरसँग टेलिफोनमा भने । सुनिलले पूर्वयुवराजको नाकबाट रगत बग्ने क्रममा केही कमी आएको कान्तिपुरलाई बताए । 'स्थिति सहज बनिसकेको छैन,' उनले भने ।

मुन्द्रे

तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो !
बस आयो बुडोले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास!
बस भित्र भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ बाडोले
थापाईहाल्यो
तक्मेबुडा-मारो paकेटमा किन
हात हालिस?
Paकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ! :p