कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन आफ्नो बनाउन
सक्दिन ...कि ?
चरि को यो कुरा सुनेर चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन ठुलो आँधिबेरी तुफान आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न थाली अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त उड्न सक्दिन सानु
आफ्नो ध्यान राख्नु है चरि भुर्रर्रर्र उडेर गई
केहि समय पछि अचानक
तुफान रोकियो (थामीयो) मौसम
सफा भयो अनी चरि वापस फर्केर आयो र आउँदा त
चरा मरी सकेको रहेछ चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो त्यो चरी ले पढी, तेस मा थियो........
प्रियसानु-तिम्रो विश्वास मा आज यो संसार बाट
बिदा भय ,,म बिना पनि तिमि सदा सुखी-
खुसि रहनु ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो..

0 comments:
Post a Comment